Our Services

हामीले प्रदान गर्ने सेवा र सुविधाहरु:

R&J Krishi Farm offers a wide range of organic produce including vegetables, fruits, meat, and dairy items. Sustainably grown for your health and well-being.

Call to ask any question (+977) 9855043996
स्वच्छ, ताजा खाद्यन्न,तरकारी,फलफुलहरू
R&J Krishi farm ले किसान वर्ग सँग समन्वय गरि,उनीहरूले उत्पादन गरेका स्वच्छ तथा ताजा खाद्यन्न,तरकारी,फलफुल हरुलाई सम्बन्धित व्यापारिसंग पुप्याउँछ ।
स्वच्छ एवम् ताजा माछामासुको उपलब्धता
R&J Krishi farm ले किसान वर्गहरुसँग समन्वय गरेर उनिहरुले उत्पादन गरेका कृषि उत्पादन जस्तैः कुखुरा,बाख्रा,सुँगुर , माछालाई सम्बन्धित व्यापारिहरु सँग पुप्याउँछ ।
किसानको सारथी
R&J Krishi fam ले किसान वर्गहरुलाई लक्षित गरेर उनीहरुलाई आवश्यक पर्ने ज्ञान,सीप र अनुदान समेत प्रदान गरेर कृषि पेसाबाट मनयोग्य आम्दानी गर्न प्रेरित गर्दछ ।
कृषि व्यापारीका लागि एउटै समाधान
R&J Krishi farm ले किसान वर्ग सँग समन्वय गरि,उनीहरूले उत्पादन गरेका स्वच्छ तथा ताजा खाद्यन्न,तरकारी,फलफुल हरुलाई सम्बन्धित व्यापारिसंग पुप्याउँछ ।
Organic खाद्यन्नमा ग्राहकवर्गको पहुच
R&J Krishi farm ले किसान वर्गहरुसँग समन्वय गरेर उनिहरुले उत्पादन गरेका कृषि उत्पादन जस्तैः कुखुरा,बाख्रा,सुँगुर , माछालाई सम्बन्धित व्यापारिहरु सँग पुप्याउँछ ।
Transportation को सुबिधा
R&J krishi Farm ले कृषि जन्य उत्पादनहरूलाई आफ्नो Farm देखि सम्बन्धित व्यपारी संग पुर्याउनको लागि उपयुक्त तथा सहज ढुवानी सेवा पनि प्रदान गर्दै आइरहेको छ |
Why Choose Us

R&J Krishi Farm नै किन ?

R&J krishi farm ले farmer ले उत्पादन गरेका कृषि जन्य उत्पादनलाई उचित समय र मुल्यमा खरिद गीर farmer लाई आर्थिक रूपमा सुद्धडीकरण गर्न र यसका साथसाथै कृषि क्षेत्रसँग सम्बन्धित व्यापारि वर्गहरुसंग सम्बन्ध स्थापित गरेर बजारीकरण गर्नमा सहयोग पुप्याउँछ ।
  • ताजा तथा स्वस्थकर तरकारी, फलफुल, अन्न, दाल, माछामासु, मरमसलाहरू उपलब्ध गराइरहेका छौ।

  • स्वच्छ तथा ताजा माछामासु सुपथ मुल्यमा बिक्रि वितरण गरिरहेका छौं।

  • विभिन्न परिकारका Dairy Item हरु जस्तै: दुध, दही, घिउ, चिज पनि सजिलै सँग प्रदान गरिरहेका छौं ।

हामीसँग सहकार्य गर्नका लागि

Call 9855043996